सूचना तथा समाचार
बसाई सराई दर्ता
सेवा प्रकार:
लाग्ने समय:
प्रक्रिया मिलेको सोहि दिन
जिम्मेवार अधिकारी:
स्थानीय पञ्जीकाधिकारी/वडा सचिव
सेवा दिने कार्यालय:
वडा कार्यालय
सेवा शुल्क:
१. ३५ दिन भित्र नि:शुल्क २. म्याद नाघी आएमा रु ५०
आवश्यक कागजातहरु:
१. सूचना फारम
२. बसाई सरी जाने वा आउने व्यक्तिको जन्मदर्ता/नागरिकताको प्रतिलिपि
३. बसाई सराईको लागत हस्तान्तरण फारमको सक्कल पत्र
४. बसाई सरी जाने वा आउने सुचकको नागरिकताको प्रतिलिपि