FAQs Complain Problems

सूचना तथा समाचार

खजुरा गाउँपालिकामा सरसफाई कार्यक्रम !!!

खजुरा गाउँपालिकाले  " घर,गाउँ,शहर सफा राखौं, आफु स्वस्थ बनौं गाउँपालिका सफा राखौं " भन्ने नारा का साथ मिति २०७५ भाद्र ३०  विश्व सरसफाई दिवसको अवसरमा धनौली चोक देखि खजुरा १ नं. बजार सम्म सरसफाई कार्यक्रम मनाएको छ | सो कार्यक्रममा गाउँपालिकाका कर्मचारी, जनप्रतिनिधि, स्वास्थ्य स्वमसेवक, प्रहरी बल, संघ संस्था,विद्यालयका शिक्षक,जनता हरुको सहभागिता रहेको थियो |

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि