FAQs Complain Problems

सूचना तथा समाचार

खजुरा गाउँपालिकाद्वारा सम्पत्ति कर सम्बन्धि अभिमुखीकरण तालिम सम्पन्न

खजुरा गाउँपालिकाको आयोजनामा मिति २०७५ असोज २०- २१ गते सम्पत्ति कर सम्बन्धि अभिमुखीकरण कार्यक्रम सम्पन्न भयो | कार्यक्रममा 
गाउँपालिका अध्यक्ष किस्मत कुमार कक्षपति ज्युले एकीकृत सम्पत्ति कर लागु गर्न स्थानीय स्तरमा अवरोध उत्पन्न भएपछि अभिमूखिकरण मार्फत कर सचेतनाका लागि अभियन्ता तयार गरेको बताए र करबारे अहिले जनतामा ठूलो भ्रम फैलाइएको भन्दै त्यो भ्रम लाई हटाई जनताकै सहमतिमा सम्पत्ती कर लागू गर्नु पर्ने भनेका छन् |

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि