FAQs Complain Problems

सूचना तथा समाचार

खजुरा गाउँपालिकाका VERSP-MIS तालिम सम्पन्न!!!

खजुरा गाँपालिकाकाे वडाका वडा सचिव तथा कर्मचारीहरूलाई ५ दिने व्यत्तीगत घटना दर्ता तथा सामाजिक सुरक्षा प्रणाली व्यवस्थापन तालिम सफलता पूवर्क सम्पन्न भएको छ | कार्यक्रम २०७५/०७/१६ गते देखि 

२०७५/०७/२० गते सम्म संचालन भएको छ र कार्यक्रमको सहजीकरण खजुरा गाउँपालिकाका सूचना प्रविधि अधिकृत शुरेस शाहु, कार्यालय सहायक राजेन्द्र बर्मा तथा तारा थापाले गर्नु भएको हो | 

विस्तृत जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् |

आर्थिक वर्ष:

वडा जन प्रतिनिधि